नीता ढुंगानाको डेव्यु निर्देशनमा ‘सुख दु:ख’ बन्ने, अर्को वर्षको दशैंमा रिलिज हुने

June 29, 2025 at 05:28 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री नीता ढुंगानाले सिनेमा निर्देशनमा डेव्यु गर्ने भएकी छिन् । शनिबार ‘सुख दु:ख’ नामक सिनेमाको निर्माण घोषणा गर्दै उनले निर्देशनमा डेव्यु गर्न लागेको जानकारी दिएकी हुन् । यो सिनेमाको निर्माण घोषणासँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । नीताले आफ्नो डेव्यु निर्देशन रहने सिनेमा अर्को वर्षको दशैंमा रिलिज गर्ने जानकारी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...