मोहरको ‘चाहिदैन मोहर’लाई दर्शकको साथ

June 29, 2025 at 07:11 AM

रंगखबर, काठमाडौँ: रिलिज भएको ९ दिनमा  फिल्म ‘मोहर’को ‘चाहिदैन मोहर’ बोलको गीतलाई १० लाख भ्यूज मिलेको छ । सुरुवातमा सुस्त देखिएको गीतको भ्युजले गती लिएको छ । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म साउनको २३ गतेबाट रिलिजमा आउँदैछ । गीतले १० लाख भ्यूज पाएपछि निर्देशक प्रतिक भन्छन्–‘हामीलाई दर्शकले यो गीतलाई विस्तारै मन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...