काठमाडौं– व्यवसायिक रुपमा सफलता हासिल गरेको नेपाली फिल्म ऊ‘नको स्वीटर’ ले शनिवार साँझ काठमाडौंमा आफ्नो सफल प्रदर्शनको ५१ दिने उत्सव मनाएको छ । देशभरका करिब ४० वटा सिनेमा हलमा ५१ औँ दिन सफलतापूर्वक प्रदर्शन पूरा गरेको यो फिल्मको सफलता साट्न आयोजित कार्यक्रममा फिल्म युनिट, शुभ चिन्तक, लगातार ५१ दिनसम्म प्रदर्शन गरिरहेका सिनेमा हलका प्रतिनिधि, वितरकहरू तथा पत्रकारहरूको उपस्थिति थियो । कार्यक्रममा फिल्म युनिट, सिनेमा हलहरू तथा स्वदेशी तथा ओभरसिज वितरकहरूलाई निर्माता संस्था आर्टमाण्डुका निर्देशक एवं ‘ऊनको स्वीटर’ का निर्देशक नवीन चौहान, निर्माणमा सहकार्य गरेको केन्द्र मोशन पिक्चर्सका सञ्चालक केन्द्र लिम्बु, कार्यकारी निर्माताहरू ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...