शिरिषको फूलबाट कमव्याक गर्दै जीवन

June 29, 2025 at 11:31 AM
1 min read

काठमाडौं । अभिनेता जीवन लुइँटेल अब रंगमञ्चमा देखिने भएका छन्। कान्तिपुर थिएटरले साउन १ गतेदेखि मञ्चन गर्न लागेको नाटक ‘शिरिषको फूल’ मा उनी मुख्य पात्र सुयोगवीरको भूमिकामा देखिने भएका हुन्। साहित्यकार पारिजातको कालजयी उपन्यासमा आधारित यस नाटकमार्फत लुइँटेलले अमेरिका बसाइपछि पहिलोपटक अभिनयमा कमब्याक गर्न लागेका हुन्। नाटकको लेखन र निर्देशन कान्तिपुर फिल्म एकेडेमीकी विद्यार्थी पत्रिका […]

The post शिरिषको फूलबाट कमव्याक गर्दै जीवन appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...