‘ऊनको स्वीटर’ले मनायो ५१औं दिन

June 29, 2025 at 10:33 PM

काठमाडौं । फिल्म ‘ऊनको स्वीटर’ले शनिबार प्रदर्शनको ५१ दिन मनाएको छ । यस अवसरमा ‘सक्सेस सेलिब्रेसन’ समारोह आयोजना गरियो जहाँ ‘कास्ट एन्ड क्रू’ले केक काटेर खुशी बाँडेका थिए । चलचित्रले देशभरका करिब ४० वटा सिनेमा हलहरूमा शनिवार सफलतापूर्वक प्रदर्शनको ५१औं दिन पूरा गरेको हो । यो चलचित्रले दर्शकहरूको मन जित्दै बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...