काठमाडौं- आगामी साउन २३ गतेदेखि प्रदर्शनको तयारी रहेको नयाँ नेपाली फिल्म ‘सिटामोल’ को टीजरले छोटो समयमै दर्शकको मन जितेको छ । असार १५ गते अर्थात धान दिवसको अवसर पारेर सार्वजनिक गरिएको टीजरमा पश्चिम नेपालको जुम्लेली जीवनलाई देखाउन खोजिएको छ । टीजरले छोटो समयमै दर्शकलाई भावुक बनाउन सफल भएको छ । युट्युबका दर्शकले फिल्मको टीजरमा अभिनेता सौगात मल्लले अभिनेत्री बेनिशा हमालका लागि बोलिएको एउटा सम्बादलाई निकै मन पराइरहेका छन् । फिल्ममा अभिनेता मल्लद्वारा बोलिएको एउटा संवाद जीवन भनेको यस्तै रहेछ, कहिले घाम, कहिले छाया, सास रहु्न्जेल आश रहन्छ रे, त्यसैले त तिमी फर्कने आशमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...