काठमाडौं । रिलिज भएको ९ दिनमा फिल्म ‘मोहर’को ‘चाहिदैन मोहर’ बोलको गीतलाई १० लाख बढी भ्यूज मिलेको छ । सुरुवातमा सुस्त देखिएको गीतको भ्युजले गती लिएको छ । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म साउनको २३ गतेबाट रिलिजमा आउँदैछ । गीतले १० लाख भ्यूज पाएपछि निर्देशक प्रतिक भन्छन्–‘हामीलाई दर्शकले यो गीतलाई विस्तारै […]
The post मोहरको चाहिँदैन माेहरलाई १० लाख बढी भ्यूज appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...