‘सिटामोल’को मर्मस्पर्शी टिजर रिलिज

June 30, 2025 at 07:32 AM

रंगखबर, काठमाडौँ: सौगात मल्ल र वेनिशा हमालको मुख्य बहिनाया रहेको फिल्म ‘सिटामोल’को अफिसियल टिजर रिलिज भएको छ। केहिदिन अघि गीत सार्वजनिक गरेर प्रमोसन सुरु गरेको फिल्मका निर्माण टिमले प्रचारलाई तीव्र बनाउदै फिल्मको टिजर रिलिज गरेको हो।  सार्वजनिक  १ मिनेट ४९ सेकेण्ड लामो टिजरमा  सौगात मल्ल र बेनिशा हमालको बालापनदेखिको सम्बन्ध विवाहमा परिणत भएपछि आउने उतार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...