आगामी वर्षदेखि असार १५ मा राष्ट्रिय चलचित्र दिवस मनाइने

June 30, 2025 at 10:05 AM
1 min read

काठमाडौँ- आगामी वर्ष २०८३ देखि असार १५ मा राष्ट्रिय चलचित्र दिवस मनाइने भएको छ। नेपाल सरकारले असार १५ लाई राष्ट्रिय चलचित्र दिवसको रूपमा मनाउने घोषणा गरेको हो। असार १३ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निणर्य गरेको विकास बोर्डले जनाएको छ। भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा जारी चलचित्र विकास बोर्डको २५ औं वार्षिकोत्सव समारोहमा उक्त जानकारी दिएको हो। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...