फिल्मको लभस्टोरी भन्दा कम छैन निर्देशक सुदर्शन थापाका प्रेम जीवन

June 30, 2025 at 08:40 AM
1 min read

काठमाडौं- के यो माया हो, मेरो लभ स्टोरी, मधुमास, प्रेमगीत, म यस्तो गीत गाउँछु, राम कहानी, सम्हालिन्छ कहिले मनजस्ता प्रेम कथामा आधारित फिल्म निर्देशन गरेर आफूलाई सफल लभ स्टोरी फिल्म निर्देशकको रुपमा स्थापित भएका निर्देशक हुन् सुदर्शन थापा । यता, वास्तविक जीवनमा पनि यी निर्देशकको प्रेम कथा कुनै फिल्मको भन्दा कम छैन । यी निर्देशकले सञ्चारकर्मी तथा अभिनेत्री सुप्रिया कटुवालसँग प्रेम विवाह गरेका हुन् । दुवैले छोटो समयको अवधिमा प्रेमलाई विवाहमा परिणत गरेका हुन् । दुवैको अहिले एक छोरा तथा एक छोरी गरेर दुई सन्तानसमेत रहेका छन् । सुदर्शनको सुप्रियासँगको चिनजान पहिला ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...