कृषाको ‘जहाजैमा’ मा प्रदीपको इन्ट्रि

June 30, 2025 at 11:12 AM

काठमाडौं– कृषा चौलागाईँको निर्देशनमा बन्ने नयाँ नेपाली फिल्म ‘जहाजैमा’ मा अभिनेता प्रदीप खड्काको इन्ट्रि भएको छ । प्रारम्भदेखि नै यो फिल्ममा प्रदीप खड्का हुने चर्चा चलेता पनि फिल्म निर्माण टीमले भने सोमवारमात्र यो कुराको खुलासा गरेको छ । फिल्मकी निर्देशक कृषा चौलागाईँले सामाजिक सञ्जालमा केदार घिमिरे तथा प्रदीप खड्कासंगको तस्विर शेयर गर्दै लेखेकी छिन्– ‘जहाजैमा ।’ उनको पोष्टमा केदार घिमिरेले प्रतिक्रिया जनाउँदै लेखेका छन्– ‘स्वागत छ लाला ।’ यसअघि पनि चौलागाईँको निर्देशनमा बनेको फिल्म ‘पिताम्बर’ मा प्रदीप खड्काको प्रमुख भूमिका रहेको थियो । ‘जहाजैैमा’ फिल्ममा भने यसअघि नै केदार घिमिरे, सौगात मल्ल तथा जापानी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...