असोज १५ गते ‘राष्ट्रिय चलचित्र दिवस’ मनाईने

June 30, 2025 at 10:22 AM
1 min read

काठमाडौं- अब प्रत्येक वर्ष असोज १५ गते ‘राष्ट्रिय चलचित्र दिवस’ को रूपमा मनाइने भएको छ । नेपाल चलचित्र विकास बोर्डको २५ औँ वार्षिकोत्सवको अवसरमा सोमबार यसको औपचारिक घोषणा गरिएको हो । असार १३ बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार यो घोषणा गरिएको हो । यसअघि असोज १ गतेलाई राष्ट्रिय चलचित्र दिवस मनाउने भनिए पनि असोज १५ घोषणा गरिएको हो ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...