पहिलो नेपाली चलचित्र ‘आमा’ अब हुलाक टिकटमा

June 30, 2025 at 02:14 PM

काठमाडौं – नेपाली चलचित्रको इतिहासमा एउटा महत्त्वपूर्ण अध्याय थपिँदै नेपालको पहिलो चलचित्र ‘आमा’ को पोस्टर अब हुलाक टिकटमा अङ्कित भएको छ । चलचित्र विकास बोर्डको २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा यो ऐतिहासिक घोषणा गरियो । यसले नेपाली चलचित्रको गौरवशाली इतिहासलाई विश्वसामु चिनाउन नयाँ आयाम थपेको विश्वास गरिएको छ । वि.सं. २०२२ असोजमा प्रदर्शनमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...