‘गोर्खा वारियर’ का निर्माता राईद्वारा ६४७६ मिटर अग्लो हिमाल सफल आरोहण

July 1, 2025 at 02:03 AM

काठमाडौं – नेपाली फिल्म  ‘गोर्खा वारियर’ का निर्माता तथा अनुग्रह ग्रुपका अध्यक्ष सुमन राईले ६,४७६ मिटर अग्लो मेरा पिक हिमालको सफल आरोहण गरेका छन् । साहसिक र प्रेरणादायी अभियानका साथ हिमालको सफल आरोहण सम्पन्न गरेका राईको अबको लक्ष्य भनेको सगरमाथाको सफल आरोहण रहेको छ। सुमन राई नेतृत्वको अनुग्रह ग्रुप बेलायतमा व्यवसाय र सामाजिक उत्तरदायित्व दुवैमा सक्रिय रहँदै आएको संस्था हो। समूह अन्तर्गत अनुग्रह ज्वेलर्स , न्यु अनुग्रह ज्वेलर्स, अनुग्रह बुलिन, अनुग्रह वाच लिमिटेड, अनुग्रह ट्राभल, अनुग्रह गोल्ड हाउस तथा अनुग्रह फाउन्डेसन सञ्चालनमा छन्।पूर्वगोर्खा सैनिक रहिसकेका निर्देशक तथा निर्माता मिलन चाम्सले गोर्खालीले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...