‘बल्छी धुर्बे’ ले गरे ‘गोबर गणेश’ काे औपचारिक घोषणा

July 1, 2025 at 06:28 AM
1 min read

काठमाडौँ- टेलिसिरियलका चर्चित कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) अब फिचर फिल्म बनाउन लागेका छन्। उनले ‘गोबर गणेश’ फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरेका हुन्। बल्छी धुर्बे फिल्म्सको प्रस्तुति रहने फिल्म आगामी माघ १ मा प्रदर्शन गर्ने पोस्टरमा उल्लेख छ। फिल्ममा अभिनेत्रीमा वर्षा शिवाकोटी अनुबन्धित भइसकेकी छन्। अन्य कलाकारमा पदम तामाङ, सन्तोष बानियाँ, माओत्से […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...