दिपकराजलाई चिन्ता दल–दलको

July 1, 2025 at 10:04 AM

काठमाडौं– दिपकराज गिरी सामाजिक सञ्जालमा अति नै सक्रिय हुने कलाकार हुन् । उनी सामाजिक सञ्जालमा फिल्मको मात्र कुरा गर्दैनन्, सामाजिक तथा राजनीतिक विषयमा पनि आफ्नो अभिव्यक्ति दिइरहेका हुन्छन् । यसैबीच, मंगलवार उनले दल र दलदललाई लिएर एउटा पोस्ट शेयर गरेका छन् । उनले शेयर गरेको चार लाइनको उक्त पोस्टमा उनले सात पटक दल भन्ने शब्द प्रयोग गरेका छन् । अभिनेता गिरीले यस पटक भने देश दलदलमा जान लागेकोमा चिन्ता व्यक्त गरेका छन् । उनले यो दल, त्यो दल, दलै दल मिलेर दलकै हितमा मात्रै निर्णय गर्दै जाने हो भने देश दल दलमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...