दयाहाङ र प्रकाश स्टारर ‘मिरमिरे’ को वर्कसप सुरु

July 1, 2025 at 11:13 AM

फिल्म ‘मिरमिरे’को वर्कसप सुरु भएको छ । दयाहाङ राई र प्रकाश सपूत मुख्य भूमिकामा रहेको फिल्मको वर्कसप सुरु भएको हो । आइतबारबाट सिनेमाका मुख्य कलाकारसहित वर्कसप सुरु गरिएको निर्देशक यम शेर्पाले जानकारी दिए । “सुटिङमा सहज होस् । कथा र आफ्नो क्यारेक्टर तथा कलाकारबीच सहज होस् भनेर हामीले वर्कसप सुरु गरेका हौँ,” निर्देशक शेर्पाले भने, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...