काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भत्तपुरले यही असार २७ बाट रिलिज हुने फिल्म ‘यो मन त मेरो नेपाली हो’ विद्यालयका बालबालिकालाई देखाउन विद्यालयहरुलाई आव्हान गरेको छ । केन्द्रको समकक्षता तथा मूल्याङ्कन शाखाले यो फिल्मको निर्माण संस्था पद्मा ईश्वर इन्टरटेनमेन्ट, बागबजारलाई ‘शुभकामना पठाउँदै फिल्मको सफलताको कामना पनि व्यक्त गरेको […]
The post यो मन त मेरो नेपाली होमा पाठ्यक्रम विकास केन्द्रको चासो appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...