फर्स्टलूकअघि नै ‘माईतीघर’ को कमाल, उत्साहित छ टीम

July 2, 2025 at 06:40 AM

काठमाडौं– निर्माता रोहित अधिकारी अहिले निकै उत्साहित छन् । एकातिर उनको महत्वाकांक्षी फिल्म ‘माईतीघर’ को डबिङ कार्य प्रारम्भ हुन लागेकोमा उनी उत्साहित छन् भने भने अर्कोतिर चलचित्र विकास बोर्डको रजत वर्षको अवसरमा उनले निर्माण गरेको फिल्म ‘छ माया छपक्कै’ ६० वर्षको अवधिमा सर्वाधिक आम्दानी गर्ने फिल्मको सूचिको १५औं स्थानमा परेकामा उनी थप खुशी छन् । अहिले भने आफ्नो फिल्मको फर्स्टलूक नै सार्वजनिक नभइ विदेशमा फिल्म विक्री भएको कुराले उनको उत्साह थप बढाएको छ । सामाजिक सञ्जालमा उनले आफ्नो फिल्मलाई विश्वास गरेर महङ्गो मूल्यमा अष्ट्रेलियाको लागि खरीद गरेकोमा हिमरु इन्टरटेन्मेन्टप्रति आभार व्यक्त ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...