‘चित्रा’ ४३ भाषामा सबटाइटलसहित अमेजन प्राइम भिडियोमा

July 2, 2025 at 11:13 PM

काठमाडौं । घनश्याम लामिछानेको निर्देशनमा तयार भएको चलचित्र ‘चित्रा’ अब विश्वभरका दर्शकले अमेजन प्राइम भिडियोमा हेर्नसक्ने भएका छन् । विसं २०८० सालको पुस २७ गते नेपालमा हलमा सार्वजनिक प्रदर्शनमा आएको यो अहिले अमेजन प्राइम भिडियोमा स्ट्रिमिङमा उपलब्ध छ । ‘अहिले यो चलचित्र विश्वभरका धेरै देशमा हेर्न सकिन्छ’, निर्देशक लामिछानेले भन्नुभयो, ‘चलचित्रको हिन्दी डब संस्करणलाई रिलिज

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...