‘हात्तीछाप’को ट्रेलर सार्वजनिक

January 24, 2024 at 09:56 AM

द सिनेमा टाइम्स, काठमाडौं – माघको २६ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक गरिएको छ । सिमोस सुनुवारले निर्देशन गरेको सिनेमाको ट्रेलरमा कमेडी, मित्रता, प्रेम र सामाजिक कथावस्तुलाई स्थान दिइएको छ । प्रदीप भारद्धाजको लेखनमा तयार भएको सिनेमामा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, देव महर्जनको एक्सन, आर्टमान्डुको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...