काठमाडौं । निर्देशक नर प्रधान(मित्र) यतिबेला आफ्नो निर्देशकीय फिल्म ‘यो मन त मेरो नेपाली हो’को रिलिजका लागि नेपालमा आउँछन् । राजनीतिक कारणले भुटान छाडेर परिवारसहित नेपाल आएका उनले १७ वर्षअघि नेपाल छाडेर अमेरिका गए। नेपाल आउँदा उनी साढे १० वर्षका थिए। १६–१७ वर्ष यहीँ बसे, पढाइ, लेखाइ र हुर्काइ नेपालमै भयो। भुटानको गाउँमा हुँदा संस्कार, […]
The post यो मन त मेरो नेपाली हो बारे के भन्छन् नर appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...