काठमाडौं । गायिका एलिना चौहानलाई गाली गलौज गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोका डिआइजी नविन्द अर्यालका अनुसार पक्राउ पर्नेमा चितवन घर भई ललितपुरको बाडेगाउँ बस्ने ३३ वर्षीय गुन्जन राई छन्। उनलाई काठमाडौं जिल्ला अदालत लगेर म्याद थप गर्ने तयारी छ। गायिका एलिना चौहानले गत सोमबार साइबर ब्युरो गई सामाजिक सञ्जालमा […]
The post गायिका एलिनालाई गालीगलौज गर्ने एक पक्राउ appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...