रन्धिर श्रेष्ठको फिल्म ‘कुम्भ’ मंसिर १२ मा प्रदर्शन

July 3, 2025 at 11:41 AM
1 min read

काठमाडौँ- फिल्म ‘कुम्भ’ आगामी मंसिर १२ मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले बिहीबार एक पोस्टर सार्वजनिक गर्दै मंसिर १२ लाई प्रदर्शन मिति घोषणा गरेका हुन्। फिल्म रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको छ। रन्धिर केही वर्षयता म्युजिक भिडियो निर्देशन र फिल्म छायांकनमा सक्रिय छन्। ‘कुम्भ’ को छायांकन पनि उनले नै गरेका छन्। नेपाली र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...