काठमाडौं- आगामी शुक्रवार अर्थात यही असार २७ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । देशभक्ति भावनाको कथावस्तु समेटिएको फिल्म ‘यो मन त मेरो नेपाली हो’ को शीर्ष गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुषा समाल, बुद्धि तामाङ तथा मित्र प्रधानले अभिनय गरेका छन् । जरसिंह पौवास्थित साँगा चोकमा खिचिएको गीतमा विकास चौधरीको संगीत, शंकर अधिकारी घायलको शब्द र कमल रसाइलीको गायन रहेको । गीतले फिल्मको कथावस्तु दर्शाउँछ । कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...