कमेडी, मित्रता र प्रेमले भरिएको ‘हात्तीछाप’ ट्रेलर

January 24, 2024 at 11:31 AM

माघको २६ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक गरिएको छ ।किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको यो चलचित्रको ट्रेलरमा कमेडी, मित्रता, प्रेम र सामाजिक कथावस्तुलाई स्थान दिइएको छ । यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...