भुवन केसीका ‘अल टाइम फेबरेट’ पाँच फिल्म

July 5, 2025 at 06:54 AM

काठमाडौं– भुवन केसी अर्थात नेपाली फिल्म क्षेत्रका सदावहार अनिभेता । फिल्म क्षेत्रकै एउटा यस्तो नाम, जसले पुराना पुस्तालाई सुनौलो इतिहास सम्झाइदिन्छ भने नयाँ पुस्तालाई अभिनयको गहिरो परिभाषा दिन्छ । २०३० को दशकदेखि आजसम्म पनि उनी अभिनयको केन्द्रमा छन्– कहिले परम्परागत प्रेमीको रूपमा त कहिले समाजलाई ऐना देखाउने भूमिकामा । भुवन केसीले झण्डै पाँच दशक लामो फिल्मी यात्रामा सय भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । उनी अभिनित कुसुमे रुमाल, चिनो, नेपाली बाबु, सम्झना, म तिमी बिना मरिहाल्छु जस्ता फिल्महरू नेपाली फिल्म इतिहासकै माइलस्टोन मानिन्छन् । तर जब उनीसँग ‘तपाईंलाई मनपर्ने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...