फागुन ३ बाट ‘कमेडी च्याम्यिन सिजन ३’को प्रसारण

January 24, 2024 at 12:05 PM

द सिनेमा टाइम्स, काठमाडौं – थ्रि प्रोडक्सनले निर्माण गरेको रियालिटी शो ‘कमेडी च्याम्यिन सिजन ३’को प्रसारण आगामी फागुन ३ गतेबाट सुरु हुने भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै यो शोको प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने जानकारी गराइएको हो । शोका निर्देशक बिशाल भण्डारीले एडी रिलिजसँगको सहकार्यमा नेपालको मौलिक रियालिटी शोको तेस्रो सिजन ल्याउन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...