काठमाडौं- फिल्म ‘बहुरुपिया’ को फष्टलुक सार्वजनिक भएको छ । अंग्रेजी नाम ‘पर्फेक्ट गड’ राखिएको फिल्मको तस्विरहरु सामाजिक सञ्जालमार्फत गरिएका हुन् । बौद्धधर्म गुरु तथा निर्देशक जोङसार खिन्से रिम्पोछे (खिन्से नोर्बु) को निर्देशन रहेको फिल्मको महिनौं लामो छायांकन गतसाता सकिएको छ । सार्वजनिक तस्विरमा कमलमणी नेपाललाई ‘क्यारेक्टर लुक्स’मा देख्न सकिन्छ । उनले हाँकिरहेको मोटरसाइकल पछाडि निर्देशक नोर्बु चढेका छन् । अर्को फोटोमा नोर्बु रविन्द्रसिंह बानियाँ र कमलसँग निर्देशक देखिएका छन् । ‘अरेस्टिङ गड इन काठमाडौं’ नामक पुस्तकको कथा ‘द लिम्पिङ ब्राइड’ मा यो फिल्म आधारित छ । फिल्मले मध्यम उमेरका बहुरुपिया राम नामक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...