फर्स्टलूक हेरेपछि ‘एक्लो’ ले इतिहास रच्ने दावी, कथाप्रति कौतुहलता

July 6, 2025 at 11:07 AM

काठमाडौं– लामो समयको प्रतिक्षापछि फिल्म ‘एक्लो’ को फर्स्टलूक भिडियो सार्वजनिक भएको छ । वैज्ञानिक कल्पनामा आधारित यो यो भिडियोमा प्रमुख पात्रको लुक्सलाई देखाइएको छ । फर्स्टलूक भिडियो सार्वजनिक भएदेखि नै दर्शकमा उत्साह बढेको पाइएको छ । यो भिडियोलाई बलिउड होइन, हलिउड फिल्मसँग तुलना गरिँदैछ । नेपाली फिल्म पनि यो लेभलमा बन्छ भन्दै आश्चर्य मान्ने दर्शक पनि भेटिएका छन् भने कतिले त एक्लोले नेपाली फिल्ममा इतिहास नै रच्ने कुरा पक्का भएको बताएका छन् । यद्यपि, धेरैले कथावस्तु राम्रो बनेको छ भने यो फिल्म ब्लकबस्टर हुन कुनै कुराले रोक्दैन भन्दै फिल्मको कथावस्तु बलियो भएको हेर्न ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...