काठमाडौं । र्यापर मनोज ओलीले नयाँ र्याप गीत ‘कथा आज सुनाउँदैछु’ सार्वजनिक गरेका छन् । र्यापमा विद्यमान नेपाली समाजको हुबहु चित्रण छ । जुनसुकै ‘तन्त्र’ र ‘वाद’ आए पनि धनी झन धनी हुँदै गएको र गरिबका दुःख झन बढ्दै गएको यथार्थ चित्रण छ । गणतन्त्र आएपछि गरिबका दिन फर्किन्छन् भनेर राजनीति गर्नेहरू पनि सत्तामा पुगेपछि […]
The post र्यापमार्फत कथा सुनाउँदै मनोज appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...