कृषाको ‘जहाजैमा’ मा प्रदर्शन मिति तय

July 7, 2025 at 06:47 AM

काठमाडौं– कृषा चौलागाईँले निर्देशन गर्ने नेपाली फिल्म ‘जहाजैमा’ को प्रदर्शन मिति तय गरिएको छ । छायांकन प्रारम्भ हुनुभन्दा दुई महिना अगाडि नै यसको निर्माण पक्षले फागुन १ गतेलाई प्रदर्शन मिति तय गरेको हो । फिल्मको निर्माण पक्षले आरआर फिल्म्ससँग वितरणको सहकार्य गर्दै फागुनको १ गतेदेखि फिल्म रिलिज गर्ने घोषणा गरेको हो । फिल्मलाई आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् । यो फिल्ममा अभिमन्यू निरवीको लेखन, पुरुषोत्तम प्रधानको डीओपी रहने छ । यो फिल्ममा केदार घिमिरे, सौगात मल्ल, जापानीज नायिका रुजेल इचिमिया फाइनल भइसकेका छन् । अन्य, कलाकारहरु पनि फिल्ममा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...