‘परदेश’का छायाँकार कबीरलालले नीताको ‘सुख-दुःख’ खिच्ने

July 7, 2025 at 06:44 AM
1 min read

अभिनेत्री नीता ढुंगानाको डेब्यु निर्देशकीय चलचित्र ‘सुख-दु:ख’लाई भारतीय छायाँकार कबीरलाल र उनका छोरा शाहीद लालले खिच्ने भएका छन् । यी बाबु-छोरासँग आइतबार चलचित्रकी निर्मात्री समेत रहेकी नीताले कागजी सम्झौता गरेकी हुन् । यसअघि उनको चलचित्र ‘ह्रस्व दीर्घ’लाई पनि कबीरलालले खिचेका थिए । निर्देशक समेत रहेका कबीरलालले ‘परदेश’, ‘ताल’, ‘कहो ना प्यार है’, ‘हम आपके दिल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...