फागुन १ गते सौगात र केदारको ‘जहाजैमा’ रिलिज घोषणा

July 7, 2025 at 09:33 AM

द सिनेमा टाइम्स, काठमाडौं । कृषा चौलागाईंको निर्देशनमा निर्माण भएको सिनेमा ‘जहाजैमा’को प्रदर्शन मिति घोषणा गरिएको छ । यसको निर्माणपक्षले छायांकन सुरु हुनु भन्दा २ महिना अगाडि नै फागुन १ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । सिनेमाको निर्माण कम्पनी युएनए प्रोडक्सनले आरआर फिल्मस्सँग वितरणको सहकार्य गर्दै फागुनको १ गतेबाट सिनेमा रिलिज हुने जानकारी दिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...