५२ औं दिनमा कोशेढुंगा इन्डक्ल्याप

July 8, 2025 at 07:29 AM
1 min read

काठमाडौं । निर्देशक सरोज पौडेलको फिल्म ‘कोशेढुंगा’को छायांकन सकिएको छ । छायांकनको ५१ औं दिनमा इन्डक्ल्याप भएको हो । फिल्मको छायांकन मकवानपुरको चितलाङ्ग, मार्खु, ललितपुरको च्यासल, स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा गरिएको थियो । फिल्मभदौ १२ गते नेपालसहित ४० देशमा एकसाथ रिलिज हुँदैछ । फिल्मलाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय […]

The post ५२ औं दिनमा कोशेढुंगा इन्डक्ल्याप appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...