टीजर र गीतले दर्शकको साथ पाएपछि उत्साहित छ ‘सिटामोल’ टिम

July 8, 2025 at 06:24 AM

काठमाडौं– आगामी साउन २३ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘सिटामोल’ को निर्माण टीम अहिले व्यापक प्रचार–प्रसार अभियानमा जुटेको छ । गत शनिवार कमेडी नाइट वीथ च्याम्पियन्सको सूटिङस्थल पुगेर कार्यक्रममा सहभागिता जनाएको फिल्मको टिम विभिन्न मिडियामा पुगेर धेरैभन्दा धेरै दर्शकमाझ पुग्ने प्रयासरत छ । यसैबीच, फिल्ममा समावेश एक गीत तथा टीजर सार्वजनिक भैसकेका छन् । जसले दर्शकमाझ फिल्मको राम्रो हाइप बनाउन सफल देखिएका छन् । फिल्ममा समावेश झुम्का कानैमा गीत तथा गत हप्ता सार्वजनिक टीजर दुवैले दश लाख बढी दर्शकको साथ पाएका छन् । गीत र टीजर हेरेका दर्शकले फिल्म हेर्न ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...