काठमाडौं– लोकप्रिय हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) तथा अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म ‘माग्ने राजा’ को पहिलो गीत ‘त्यो मीठो जोवन’ सार्वजनिक भएको छ । मंगलवार सार्वजनिक यो फिल्मको डान्सिङ नम्बरमा दीपक शर्माको शब्द तथा संगीत अनि रचना रिमाल र सविन सुवेदीको स्वर सुन्न सकिन्छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा सार्वजनिक भिडियोमा केदार र वर्षा फिचर्ड छन् । यम प्रसाद वली प्रोडक्सन म्यानेजर रहेको गीतको भिडियोलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् । नरेन्द्र मैनालीले खिचेको सिनेमालाई मधुसुदन शर्माले निर्माण गरेका हुन् । सार्वजनिक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...