दयाहाङ र प्रकाशको ‘मिरमिरे’को छायांकन सुरु

July 6, 2025 at 08:36 AM

काठमाडौं । चलचित्र ‘मिरमिरे’को छायांकन सुरु भएको छ । एक हप्ता वर्कसपमा बसेको निर्माण टिम काठमाडौंबाट शुक्रबार छायांकनमा निस्किएको थियो । शनिबारबाट चलचित्रको छायांकन सुरु भएको हो । निर्माणपक्षले पनौती नगरपालिका ११ बल्थलीस्थित लड्केश्वर आधारभूत विद्यालय पसिरमा क्यामेरा पूजा गर्दै छायांकनको थालनी गरेको हो । “चलचित्र ‘मिरमिरे’को काभ्रेपलाञ्चोकबाट छायांकन सुरु भएको छ । आजबाट सुरु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...