तक्मेको ‘मैझारो’ मा धिरजको जोडि मिरुना ?

July 9, 2025 at 05:40 AM

काठमाडौं– विल्सन विक्रम राई (तक्मे बुढा) को निर्देशनमा बन्ने फिल्म ‘मैझारो’ को मुख्य अभिनेत्रीमा मिरुना मगर अनुवन्धित भएकी छन् । यसअघि यही फिल्मका लागि अभिनेताका रुपमा धीरज मगर अनुवन्धित भएक ाथिए । योसंगै अब फिल्ममा धिरज र मिरुनाको जोडि बन्ने अनुमान गर्न सकिन्छ । फिल्मका अन्य कलाकारको छनौट चाँडै गरिने जानकारी दिँदै तक्मे प्रोडक्सनले यो फिल्मको लेखन पनि निर्देशक तक्मे बुढाले नै नै गर्ने जनाएको छ । उनको यो डेब्यु लेखन तथा निर्देशनमा बन्ने फिल्म हो । यो फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहने छ भने गायनमा राजेश पायल राई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...