सरोज पौडेल निर्देशित ‘कोशेढुंगा’ ५१ औं दिनमा प्याकअप

July 8, 2025 at 07:20 AM

द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक सरोज पौडेलले सिनेमा ‘कोशेढुंगा’को छायांकन सकाएका छन् । मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङ र मार्खुमा एउटा गीतको छायांकन गरेपछि सोमबार ५१ दिनमा सिनेमा ‘प्याकअप’ भएको हो । यो सिनेमाको गीतबाहेकको छायांकन केही साताअघि नै पूरा भइसकेको थियो । गत फागुनमा ललितपुरको च्यासलमा सेट लगाएर सुरु भएको ‘कोशेढुंगा’को छायांकन त्यसपछि गण्डकी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...