‘जदौ’मा भित्रिइन् ऋचा, मुकुनसँग जोडी बाँधिने

July 9, 2025 at 09:21 AM

आगामी भदौबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘जदौ’मा कलाकारको लाइनअप बलियो हुँदै गएको छ । अभिनेता मुकुन भुसाल र अभिनेत्री नीति शाह अनुबन्धित भइसकेको चलचित्रमा अब अर्की अभिनेत्री ऋचा शर्माको प्रवेश भएको छ । उनले मंगलबार चलचित्र सम्झौता गरेकी हुन् । यो चलचित्रमा ऋचाको जोडी मुकुनसँग बाँधिने जनाइएको छ । उनीहरुबीच पहिलो पटक सहकार्य हुन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...