रोमान्टिक हुन नजान्दा माग्ने बुढालाई टेकमाथि टेक

July 10, 2025 at 08:17 AM

काठमाडौं– अभिनेता केदार घिमिरे अर्थात माग्ने बुढा अहिले चर्चाको विषय बनेका छन् । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘माग्ने राजा’ मा उनले लिएको पारिश्रमिकले अहिले बजार तताएको छ । उनले माग्ने राजामा ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको कुरा अहिले उनका लागि निल्नु न ओकल्नु भएको छ । उनलाई जहाँ गए पनि अहिले यहि प्रश्नले वाक्क–दिक्क–प्याक्क नै बनाएको छ भन्दा फरक नपर्ला । अहिले उनले फिल्म निर्माण पक्षले पब्लिसिटिका लागि उक्त कुराको फण्डा हानेको भन्न बाध्य भएका छन् । आफूले ६१ लाख नलिएको कुरा पनि स्पष्ट रुपमा बताइसकेका छन् । ६१ लाख ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...