दुर्गेश र सिसनको ‘जाने भए जाम माया’ले युट्युब भ्युजमा रच्यो कीर्तिमान

July 10, 2025 at 09:01 AM

द सिनेमा टाइम्स, काठमाडौं । बुधबार सार्वजनिक गायक दुर्गेश थापाको नयाँ गीत ‘जाने भए जाम माया’ले युट्युब भ्युजमा कीर्तिमान रचको छ । यो गीतको लागि उनले भ्लगर सिसन बानियाँसँग सहकार्य गरेका थिए । जसले हालसम्म १७ लाख भन्दा बढि दर्शकको साथ पाएको हो । सार्वजनिक गीतले यो कीर्तिमान २४ घण्टा पनि नबित्दै बनाएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...