काठमाडौं– लेखक तथा निर्देशक माधबराज खरेलद्वारा निर्देशित नेपाली फिल्म ‘चिट्ठी’ भदौ २० गतेदेखि प्रदर्शनमा आउने भएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सञ्चारकर्मी कमला जोशी निर्माता रहेको यो फिल्म वितरणको जिम्मेवारी कुवेर सिने डिस्ट्रिब्युशनले लिएको छ । केही समयअघि काठमाडौंमा विशेष प्रदर्शनी गरिएको यो फिल्मप्रति दर्शकले देखाएको माया र दिएको प्रतिक्रियाले निर्माण पक्ष उत्साहित भएको छ । दुई घण्टा लामो ‘चिट्ठी’ पुर्णतया हरर कमेडी तथा स्पेन्स र थ्रिलर शैलीमा तयार पाएिको भएको छ । सेन्सर बोर्डले यो फिल्मलाई पिजी सर्टिफिकेट दिएको छ, जसअनुसार १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको साथमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...