आजदेखि सिनेमाघरमा ‘यो मन त मेरो नेपाली हो’, प्रिमियरमा प्रशंसा

July 10, 2025 at 10:29 PM

काठमाडौं । आजदेखि देशभरका सिनेमा घरमा चलचित्र ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शनमा आएको छ । नर प्रधान (मित्र) को कथा तथा निर्देशनमा बनेको यो चलचित्र शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमा घरमा आएको हो । सामाजिक कथामा बनेको यो चलचित्रका लागि मल्टिप्लेक्स हलहरूले शो तालिका तय गर्दै अग्रिम टिकट बुकिङ खुला गरेका छन् । नेपाली

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...