‘क्याप्टेन साब’को शुभमुहूर्त

July 10, 2025 at 10:26 PM

काठमाडौं । क्याप्टेन रामेश्वर थापाको जीवनकथामा आधारित चलचित्र ‘क्याप्टेन साब’ को शुभमुहूर्त गरिएको छ । चलचित्रको बिहीबार काठमाडौंको गौरीघाटमा शुभमुहूर्त गरिएको हो । निर्देशक दीपेन्द्र के.खनालले निर्देशन गर्ने यो चलचित्र पटकथा प्रोडक्सनको दोस्रो प्रस्तुति हो । क्याप्टेन थापा स्वयं पाइलट, व्यवसायी तथा सञ्चार उद्यमीका रूपमा परिचित हुनुहुन्छ । चलचित्रमा उहाँका जीवनका उतारचढाव, उड्डयनको अनुभव, सामाजिक

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...