‘माेदीबेनी’मा बाट रेजिनाको कमब्याक, अमर प्रतापको डेब्यु

January 25, 2024 at 09:33 AM

काठमाडौँ– फिल्म ‘माेदीबेनी’ मा अभिनेत्री रेजिना उप्रेती अनुबन्धित भएसँगै कलाकारहरुको संख्या पूरा भएको छ। अभिनेत्री रेजिना उप्रेती लामो समयपछि फिल्ममा कमब्याक गर्दैछिन्। उनको पछिल्लो फिल्म ‘वरदान’मा २०१३ मा प्रदर्शन भएको थियो। दुई कार्यकाल कलाकार संघमा उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष रही कार्य गरेकी उनले यस बिचमा केही म्युजिक भिडियो, विज्ञापन तथा लघु फिल्ममा अभिनय भने गरिरहेकी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...