फिल्म निर्माण गर्दै ‘कमेडी दरवार’ टीम ?

July 11, 2025 at 05:56 AM

काठमाडौं– नेपाली फिल्मको व्यवसायिक पाटो जे–जस्तो भए पनि अहिले नेपाली मेकरहरु भने उत्साहित भएका छन् । त्यसैले त अचेल हरेक दिनजसो नयाँ–नयाँ फिल्म निर्माण हुने घोषणा भैरहेको छ । आगामी दिनमा यो क्रम अझ बढ्ने संकेत देखिएको छ । अघिल्लो वर्ष अर्थात वर्ष २०८१ मा पूर्ण बहादुरको सारंगी, बोक्सीको घर, छक्का पञ्जा ५, १२ गाउँसहितका दर्जन बढी फिल्मले व्यवसायिक सफलताको झण्डा गाडेपछि मेकरहरु फिल्म निर्माणप्रति उत्साहित भएका हुन् । भलै यो वर्ष अर्थात २०८२ को पहिलो त्रैमासिक नेपाली फिल्मको व्यवसायिक पाटो सुखद रहेको छैन, तर पनि मेकरहरुले नयाँ–नयाँ फिल्म घोषणा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...