महंगो पारिश्रमिक लिने अभिनेता फिल्ममा राख्न नसक्ने केकी

July 11, 2025 at 07:15 AM

काठमाडौं– अहिले फिल्म क्षेत्रमा दुई कुराको चर्चा अत्यधिक रुपमा भइरहेको छ । चर्चामा भएको विषयमध्ये एउटा हो फिल्म निर्माणको घोषणामा देखिएको तिब्रता तथा दोस्रो हो महँगो पारिश्रमिक लिने अभिनेता । अझ महँगो पारिश्रमिक लिने अभिनेताको बारेमा त सामाजिक सञ्जालमा वादविवाद प्रतियोगिता नै भएको देखिन्छ । कसैले यस विषयलाई समर्थन गरेका छन् त कसैले विरोध । यहि विषयमा अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले पनि आफ्नो विचार राखेकी छिन् । केकीले आफूले निर्माण गर्ने फिल्ममा यदि कथावस्तुले महंगा अभिनेता माग्यो भने पनि आफूले महंगो पारिश्रमिक दिन नसक्ने बताएकी छिन् । उनले ती अभिनेतालाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...