नेपालमै फर्किएर काम गर्ने रहर थियोः मिरुना मगर

July 13, 2025 at 12:34 AM

काठमाडाैं । अभिनेत्री मिरुना मगरले आफू बेलायतमा हुर्किए पनि नेपालमै फर्किएर काम गर्ने रहर रहेको बताउनुभएको छ । हालै आयोजित अन्तरक्रियामा अभिनेत्री मगरले आफ्नो आमा नेपाली रङ्गमञ्चसँग जोडिएकाले आफू कलाप्रति बाल्यकालमै आकर्षित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “म हङकङमा जन्मिए पनि १२ वर्षसम्म नेपालमा हुर्किएकी हुँ । यद्यपि त्यसपछि बेलायत गरेर त्यही शिक्षा लिएँ ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...